लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा दिने

कालिकोट – लुम्बिनी प्रदेश सरकारले भोलि आफूअन्तर्गतका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना निकाले असार १ गते आइतवार भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।भूम्या पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् ।

error: Content is protected !!