आज विश्व उच्च रक्तचाप दिवस

कालिकोट । आज विश्व उच्च रक्तचाप दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।यसवर्षको नारा ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नुहोस्, लामो समय बाँच्नुहोस्’ रहेको छ ।बेला–बेला रक्तचाप मापन गर्नुपर्ने आवश्यकतालाई पैरवी गरी यसवर्षको उच्च रक्तचाप दिवस मनाउन लागिएको हो ।

error: Content is protected !!