आज विश्व शहरीकरण दिवस मनाईदै

कालिकोट । जनकेन्द्रित स्मार्ट शहर’ भन्ने मुल नाराका साथ आज विश्व शहरीकरण दिवस मनाइँदैछ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै अवसरमा शुक्रबार कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ।सन् २०१४ देखि यो दिवस मनाउन शुरु गरिएको हो। यो दिवसमा प्रत्येक वर्ष फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना हुँदै आएका छ ।

error: Content is protected !!