वाईसीएलद्वारा अस्थायी तटबन्ध निर्माण ।

नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग नेपाल(वाईसीएल)ले मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा अस्थायी तटबन्ध निर्माण गरेको छ । यस अघिनै देशभर सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान अन्तर्गत वाईसीएल नेपाल बागमती प्रदेश र विशेष सम्पर्क प्रदेशको संयुक्त आयोजनामा तटबन्ध निर्माण गरिएको हो महासचिव गणेश शाहीले बताएका छन् । वर्षाको समयमा मनोहरा सुकुम्वासी बस्तीमा बाढी पसेर जनताले सास्ती पाएकाले डुबान रोक्न अस्थायी तटबन्ध लगाउने काम भइरहेको बताएको छ ।

error: Content is protected !!