कालिकोट । चितवनमा एक पुरुष मृत भेटिएका छन्।कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन्।गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए। कालिका नगरपालिका–९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए।