नवलपरासीमा पौडी खेल्ने क्रममाडुबेर बालकको ज्यान गयो

कालिकोट । नवलपरासी (बर्दघाट सुस्तापूर्व )को हुप्सेकोट गाउँपालिका(५ राम्चेमा सोमबार पौडी खोल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोट ५ राम्चे बस्ने अप्सरा राई मगरका छोराआठ वर्षीय आकाश राई मगरको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार ६ जना साथीसँगै टारे पोखरीमा पौडी खेल्न गएकामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए।

error: Content is protected !!