कालिकोट । भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर ५ वर्षकी बालिकाको मृत्यु भएको छ।सोही अस्पतालमा कार्यरत कर्मचारी भरतपुर–१० का विकास मगरकी छोरी ५ वर्षीया अन्जनाको खेल्ने क्रममा सोमबार दिउँसो अचानक सेफ्टी ट्याङकीमा खस्दा तत्काल उद्धार गरिएको थियो। उनको सोही अस्पतालमा उपचार भई रहेको थियो।