तिलान्यूज । अनलाइन न्यूज प्रोटल
कालिकोट । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दैछ।बैठकमा ऐन कार्यान्वयन मापन विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवाललयले जनाएको छ। बैठक बिहान १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने जनाईएको छ ।