कुलमान घिसिङ लाई सरकारले गरेको बर्खास्ती विरुद्ध आज पनि प्रदर्शन

कालिकोट । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लाई सरकारले गरेको बर्खास्ती विरुद्ध आज पनि प्रदर्शन भएको छ। विद्युत प्राधिकरण घेराउ गर्न पुगेका स्वतन्त्र युवा समूहलाई प्रहरीले धरपकड गरेको छ।

error: Content is protected !!