बैतडीमा पुरुषको शव फेला

कालिकोट । बैतडीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । दोगडाकेदार गाउँपालिका– ५ दोली भन्ने ठाउँमा अन्दाजी ४२ वर्षिय पुरुषको बेवारिसे शव फेला परेको हो।आज बिहान ८ बजे महाकाली राजमार्ग अन्तर्गत पर्ने सडक छेउमै ति पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

 

error: Content is protected !!