कालिकोट । काठमाडौँ उपत्यकामा मर्यादित र शान्तिपूर्ण रुपमा होली पर्व मनाउन तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)ले सार्वजनिक अनुरोध गरेको छ।तीनवटै प्रशासन कार्यालयले आज अलगअलग सूचना जारी गरी सभ्य, मर्यादित र संस्कृति अनुसार होली पर्व मनाउन अनुरोध गर्दै उच्छृङ्खल गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको छ।काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृङ्खल र तडकभडकका साथ होली पर्व मनाए कडा कारबाही गर्नेकाठमाडौँ प्रशासनले सूचना समेत जारी गरेको छ ।