कालिकोट । अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी)का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गर्ने भएको ‘६ हप्ताको समीक्षा पछि, हामी आधिकारिक रूपमा यूएसएआईडीका ८३५ कार्यक्रम रद्द गर्दैछौं,” अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भनेका छन्।राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गरे, जसमा उनको प्रशासनलाई विदेशमा खर्चको मूल्याङ्कन गर्न समय दिनको लागि सबै अमेरिकी वैदेशिक सहायता रोक्न माग गरिएको थियो।