देशका विभिन्न ठाउँको बदली, हल्का वर्षा र हिमपात कायमै रहेको

कालिकोट । तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हुस्सुका कारण हवाई यातायातसमेत प्रभावित भएको थियो।महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मध्याह्नपछि हुस्सु हट्ने क्रम सुरु भएकामा हाल अधिकांश स्थानमा हटिसकेको जानकारी दिए।

 

error: Content is protected !!