वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने प्रधानन्यायाधीश राउतको भनाई

कालिकोट । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताएका छन्।बुधवार काठमाडौँमा आयोजित नेपाल कानून पत्रिका पुरानो अंक, प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले ऐतिहासिक धरोहरलाई संरक्षण र संवर्धन गर्न जरुरी रहेको बताए।उनले ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ भएको उल्लेख गरे। उनले यिनै धरोहरबाट भविष्यको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्ने बताए

error: Content is protected !!