प्रतिनिधि सभाको बैठक आज बस्ने

कालिकोट । प्रतिनिधिसभा बैठक आज बस्दैछ।संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक आज दिउँसो १ बजे बोलाइएको छ।संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको छैटौं र सातौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।त्यस्तै गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता ९दोस्रो संसोधन० बिधेयक, २०८१ माथि सामान्य छलफल गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

error: Content is protected !!