मेक्सिकोसँगको सीमामा संकटकाल लगाउने ट्रम्पको भनाई

कालिकोट । डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औं राष्ट्रपतिमा शपथ लिएका छन्।राजधानी न्यूयोर्कमा अत्यधिक चिसो तापक्रम पूर्वानुमान गरिएकोले हलभित्र आयोजना गरिएको पदस्थापन समारोहमा ट्रम्पले अब्राहम लिंकनले प्रयोग गरेको बाइबल प्रयोग गरेर सपथग्रहण गरेका हुन्। लिंकनले १८६१ मा आफ्नो शपथ ग्रहण समारोहमा यही बाइबल प्रयोग गरेका थिए।ट्रम्पले पदको शपथ लिँदा आफ्नो व्यक्तिगत बाइबल पनि प्रयोग गरेका छन्। दुबै बाइबल ट्रम्पले २०१७ मा आफ्नो पदस्थापन समारोहमा प्रयोग गरेका थिए। क्यापिटल रोटुन्डामा प्रधान न्यायाधीश जोन रोबर्ट्सबाट ट्रम्पले शपथ लिएका छन्।

error: Content is protected !!