ललितपुरका विभिन्न ठाउँमा आज बिजुली काटिने

कालिकोट । ललितपुरका विभिन्न स्थानमा आज बिजुली काटिने भएको छ ।प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि २ बजेसम्म बिजुली काटिने भएको हो ।प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शीघ्रसमेत हुने जनाएको छ।

error: Content is protected !!