सत्ताको दुरुपयोग भयको माधव नेपालको भनाई

कालिकोट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमाथि सत्ताको दुरुपयोग भएको बताउनु भएको छ ।आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन्।उनले सत्ताबारेमा आफूले कुनै कुरा नगरेको उल्लेख गर्दै सरकारले संविधान र संसदलाई उपेक्षा गरेको बताए। उनले संसदको बैठकलाई छलेर र विधेयकहरु समितिमा विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याउन नहुने बताए।

error: Content is protected !!