आज बिहान काठमाडौंमा भूकम्पको धक्का

कालिकोट । आज बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ५१ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।काठमाडौं लगायत आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको बताईएको छ ।

error: Content is protected !!