हुम्लामा जिल्लाबाहिर जानुपरे जहाजको टिकट पाउन समस्या

कालिकोट । हुम्लाका नागरिकलाई वर्षेनि जिल्लाबाहिर जानुपरे जहाजको टिकट पाउन समस्या हुने गरेको छ । अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, पोखरा, बुटवललगायत शहर पुग्न समस्या हुने गरेको हो । रोजगारी तथा शिक्षाका लागि जिल्लाबाहिर रहेका नागरिक दशैँ, तिहार मनाएर आफ्नो गन्तव्यमा जान सिमकोट विमानस्थल धाउने गरे पनि हुम्लामा सेवा दिँदै आएका निजी एअरलाइन्सले उडान कम गर्दा यात्रु मारमा परेका छन् ।

 

error: Content is protected !!