गगने खोलामा पहिरो,कर्णाली राजमार्ग पुन अबरुद्ध ।

कालिकोट । विभिन्न ठाउँमा पहिरो खसेका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधबार साँझ बाट भएको भारी वर्षाका कारण पहिरो खस्दा दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने गगने खोला,एस मोड लगाएतका ठाउँमा मा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी गोविन्द्र चौधरीले जानकारी दिनु भएको छ । उहाँका अनुसार आज पनि वर्षा परीरहेकाले पानि पर्न रोकीय पछि मात्र अबरुद्ध बाटो खुलाउन सुरु हुने जानकारी दिनु भएको छ ।

error: Content is protected !!