कैलालीमा क्याम्पसका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कालिकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर बहुमुखी क्याम्पसका कर्मचारी देवराज वनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।वनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकोले मुद्दा दायर गरेको आयोगले जनाएको छ । उनले २०५३ सालमा अस्थायी मुखिया सरहको पदमा नियुक्ति लिएका थिए ।

error: Content is protected !!