लुम्बिनी विकास कोषको कार्यालयमा भयो तालाबन्दी

कालिकोट । लुम्बिनी विकास कोषको कार्यालयमा तालाबन्दी गरिएको छ । लुम्बिनी बचाऊ सङ्घर्ष समितिुको अगुवाइमा कोषका कोषाध्यक्ष, सदस्य सचिव, पुरातत्त्व महाशाखा र सङ्ग्रहालयमा तालाबन्दी गरेको बताइएको छ ।उनले कोषको आम्दानीको ५० प्रतिशत स्थानीय तहलाई दिनुपर्ने, कोषमा नियुक्त गरिने पदाधिकारी स्थानीय हुनुपर्ने लगायत माग राख्दै लुम्बिनी विकास कोषमा तालाबन्दी गरिएको जानकारी दिए का छन् ।

 

error: Content is protected !!