चीनमा कोइलाखानी दुर्घटना हुदा आठजनाको गयो ज्यान

कालिकोट । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा कोइलाखानी दुर्घटनामा आठजनाको मृत्यु भएको छ।स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान करिब १० बजे सिचुआनको लेसान शहरको वुटोङकियाओ जिल्लामा रहेको कोइला खानीमा एयर शाफ्ट सिल गर्ने क्रममा आठ जना कामदार फसेका थिए। खानी उत्खखन् गरी दिउँसो सात र साँझ एकजनाको शव निकालिएको हो।

 

error: Content is protected !!