ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

कालिकोट । सुनसरीको सदरमुकाम इनरुवा(४ बसचोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु भएको छ।बुधबार साँझ दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख १४५ नम्बरको ट्रकले मेहता सवार को २२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। घटनास्थलमै मृत्यु भएको हो।

 

error: Content is protected !!