रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै

कालिकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्दैछ।सभापति रवि लामिछानेले वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजे शुरु हुनेगरी बैठक बोलाएका हुन्।बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बारेमा छलफल हुने रास्वपाले जनाएको छ।

 

error: Content is protected !!