झापामा श्रीमानद्धारा श्रीमतीको हत्या

कालिकोट । झापाको शिवसताक्षी नगरपालिका–८ मा श्रीमतीको हत्या अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।घरायसी विवादमा श्रीमती ५३ वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारी पक्राउ परेका हुन्।उनले मंगलबार साँझ धारिलो हतियार प्रहार गर्दा रञ्जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

 

error: Content is protected !!