वायु प्रदूषणले मौरीलाई फूल खोज्न कठिन भएको बेलायती अध्ययनको दावी

कालिकोट । वायु प्रदूषणले फूलको गन्ध कम गर्ने भएकाले मौरीहरूलाई फूल खोज्न कठिन भएको बेलायती एक अध्ययनले देखाएको छ । बेलायतको युके सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजी युकेसिइएच र दक्षिणी क्विन्सल्याण्ड विश्वविद्यालय सम्मिलित अनुसन्धान टोलीले ओजोनले फूलहरूको गन्धको आकार र सुगन्धमा ठूलो परिवर्तन ल्याउने हुँदा यसले मौरीहरू घटाएको पत्ता लगाएको छ ।अध्ययनअनुसार यसबाट मौरीहरूको केही मिटरको दूरीबाट गन्ध पत्ता लगाउने क्षमता ९० प्रतिशतसम्म कम भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआइले जनाएको छ ।

error: Content is protected !!