कालिकोट । भारतले श्रीलंका विरुद्धको तीन खेलको टी(ट्वान्टी शृंखलामा एक खेल अगावै जितेको हो।हिजोभएको दोस्रो खेल भारतले डकवर्थ लुइस पद्धतिका आधारमा ७ विकेटले जितेको हो।वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर जित हात पार्यो । भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए।