विमान दुर्घटनाको छानबिन आयोगप्रति लिङदेनले जनाए असन्तुष्टि

sf7df8f}F, #! h]7M ;+ljwfg ;+zf]wgdflysf] 5nkmndf /fk|kfsf lnªb]g k|ltlglw;efsf] zlgaf/sf] a}7sdf d'n'ssf] gofF gSzfnfO{ cg';"rLdf ;dfj]z ug{ k|:t't …g]kfnsf] ;+ljwfg -bf];|f] ;+zf]wg_ ljw]os, @)&& dfly bkmfaf/ 5nkmnsf qmddf efu lnFb} राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन . tl:a/M /f]zg ;fksf]6f÷/f;;

कालिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गठन गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन्धी छानबिन आयोगले निष्पक्ष रूपमा छानविन गर्नेमा आशंका व्यक्त गरेका छन्।आज प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले सो विमान दुर्घटनामा जिम्मेवार मानिएका व्यक्तिका आफन्तलाई उक्त छानबिन आयोगको प्रमुख बनाइएको आरोप लगाउँदै उनले आयोगबाट निष्पक्ष छानबिन हुन्छ भनेर भन्न सकिने आधार नभएको बताएका हुन्।

 

error: Content is protected !!