कोशीमा सरकार बाट बाहिरियो माओवादी केन्द्र

कालिकोट । कोशी प्रदेशमा सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । सरकारमा सहभागी मन्त्रीले आज राजीनामा दिएका छन्।प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए। गत असार १७ गते केन्द्रमा सत्ता समीकरण परिवर्तन भए पनि माओवादी केन्द्र प्रदेश सरकारमै थियो।

 

error: Content is protected !!