सन्दीप लामिछाने विरुद्ध गौशाला(२६ को मुद्दा सर्वोच्च नजाने

कालिकोट । नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने विरुद्ध गौशाला(२६ सर्वोच्च अदालत नजाने भएकी छन्। बलात्कार मुद्दामा पाटन उच्च अदालतले निर्दोष ठहर गर्दै सन्दीपको मुद्दामा पूर्ण पाठ आएसँगै उनलाई माथिल्लो अदालत जाने बाटो खुलेको थियो।तर गौशाला(२६ ले आफ्नो मुद्दा सर्वोच्चमा नलग्दिन आग्रह गर्दै सरकारी वकिललाई निवेदन दिएको स्रोतले बतायो। सरकारी वकिलले उनलाई मुद्दाको पूर्णपाठ हेरेर जाने नजाने निर्णय गर्ने जानकारी दिएका थिए। उक्त फैसलाको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको थियो ।

 

error: Content is protected !!