कालिकोट । बंगलादेशबाट छ हजार ७ सय भन्दा बढी भारतीय विद्यार्थीहरू आफ्नो देश फर्केका छन्। उनीहरूको फिर्तीमा बंगलादेश सरकारले सहयोग गरेको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले बताएका छन्।उच्च आयोग र सहायक उच्च आयोग दुवैले २४ घण्टा हेल्पलाइन सञ्चालन गरिरहेको र त्यहाँ रहेका सबै व्यक्ति, विद्यार्थी र नागरिकले सहयोगका लागि उनीहरूसँग सम्पर्क गर्न सक्ने उनले बताए