भारतले नेपाललाई ७ अर्ब भारु दिने

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 80

कालिकोट । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४र०२५ मा सात अर्ब भारतीय रुपैयाँ (भारु) अनुदान दिने भएको छ ।भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेटमा नेपाललाई सात अर्ब भारतीय रुपैयाँ अनुदादन दिने उल्लेख गर्नुभएको हो । यो रकम चालू आर्थिक वर्षमा दिएको भन्दा ५० करोड भारतीय रुपैयाँले धेरै हो ।भारतले आउँदो आर्थिक वर्ष भुटानलाई २० अर्ब ६८ करोड भारु अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

error: Content is protected !!