कर्णालीमा सरकारबाट बाहिरियो माओवादी

कालिकोट । कर्णाली प्रदेश सरकारबाट नेकपा ( माओवादी ) केन्द्र बाहिरिएको छ । माओवादीका मन्त्रीहरू महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले आज मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा बुझाउनुभएको बताईएको छ ।केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेसँगै कर्णाली सरकारबाट माओवादी सरकारबाट बाहिरिएको हो ।

error: Content is protected !!