पूर्वराज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरि हत्या

 

कालिकोट । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको हत्या भएको मधेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिएका छन्।घटना बारे थप अनुसन्धान जारी  छ।

error: Content is protected !!