लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिए

कालिकोट । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका छन्। माओवादी लुम्बिनी संसदीय दलका नेतासमेत रहको उनले आज नै विश्वासको मत लिने कार्यसूची थियो। विश्वासको मत नपाउने निश्चित भएपछि उनले पदबाट राजीनामा दिएका हुन्।आइतबार प्रदेशसभा बैठकबाट राजीनामा घोषणा गरेका हुन्। मुख्यमन्त्री महराले नेपाली कांग्रेस र नेकपा एमालेलाई नयाँ सरकार छिटो बनाएर अघि बढ्न समेत आग्रह गरेका छन्।

 

error: Content is protected !!