कालिकोट । रक्षामन्त्री मानवीर राईले कसैले दबाब र प्रलोभनमा परी काम गर्ने बताएका छन् । उनले कसैले प्रलोभनमा पारेर फसाउँछन् कि भन्ने चिन्ता लागेको समेत बताएका छन्।आज एक भेटघाट कार्यक्रममा उनले यस्तो चिन्ता व्यक्त गर्दै यस्तो लोभमा नलागी काम गर्ने बताएका हुन्।उनले नियम, कानूनअनुसार काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिएको बताएका छन्।