कालिकोट । चितवनको भरतपुरमा पहिरोबाट खसेको ढुंगा लागेर बसचालकको ज्यान गएको छ।भरतपुर(२९ सत्रकिलो स्थित नारायणगढ(मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाइ अचानक माथिबाट पहिरोसँगै खसेको ढुंगा लाग्दा चालक जिल्ला नवलपरासी सुनवल ४ का ३६ को मेघनाथ बिकको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।