ताप्लेजुङ केन्द्रविन्दु बनाएर गयो भूकम्प

कालिकोट । ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।मंगलबार राति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरोमा ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको थियो।

 

 

error: Content is protected !!