एमालेले सरकारलाई दीएको समर्थन फिर्ता लिने

कालिकोट । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने भएको छ।कांग्रेससँगको सहमति अनुसार नयाँ सरकार बनाउने तयारीमा जुटेको एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो। तर प्रधानमन्त्रीले राजीनामा नदिने भएपछि समर्थन फिर्ता लिन लागेको हो।हिजो बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिनका लागि आजसम्मको समय दिएको थियो।

 

error: Content is protected !!