कालिकोट । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ।बैठक दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने दलले बताइएको छ।आजनै बस्नेगरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। एमालेसँग सत्ता सहकार्यका लागि भएको सहमतिपछि त्यसलाई अनुमोदन गर्न बैठक बस्न लागेको हो ।





