भक्तपुरमा परम्परागत भाँडाको माग कायमै

कालिकोट । आधुनिक भाँडाको प्रयोग बढे पनि माटोका परम्परागत भाँडाकुँडाको माग कायमै रहेको भक्तपुरका कुमाल समुदायले बताएका छन् । माटोको भाँडा बनाउने कामलाई मुख्य पेसा बनाइरहेका उनीहरूले माटोका भाँडा बनाउने परम्परागत पेसाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएको बताएका छन् ।बजारमा स्टिल, प्लास्टिकका लगायत सस्तो र सजिला सामग्री उपलब्ध भए पनि अझै परम्परागत माटोका सामग्री खोज्न आउने गरेका कुमाले टोलका तुलसीराम प्रजापतिले बताउनुभयो । प्रतिकिलो ५० रुपैयाँ तिरेर गाडीमा माटो ल्याउनुपर्ने कुमाल टोलका तुलसीराम प्रजापतीले जानकारी दिनुभयो ।

 

error: Content is protected !!