जनता र किसानले भन्दा राजनीतिक नेतृत्वले अफ्ठ्यारो पार्‍यो , रवि लामिछाने

कालिकोट । उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेताको प्राथमिकता फरक पर्दा मुलुक अफ्ठ्यारोमा परेको बताएका छन्। उनले मुलुकलाई अफ्ठ्यारोमा जनता र किसानले नभई राजनीतिक नेतृत्वले नै पारेको आरोप लगाएका छन्।आइतवार काठमाडौँमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

error: Content is protected !!