महाबै गाउँपालिकामा पनि मनाइयो २१ औं राष्ट्रिय धान दिवस ।

कालिकोट । जिल्लाको महाबै गाउँपालिकामा पनि बलिदान बहुउद्देश्यि सरकारी संस्थाको आयोजना साथै इकोहिमाल नेपालको सहजिकरणमा धान दिबश सम्पन्न भएको छ ।

उक्त दिवसमा सहकारी संस्थाका अध्यक्ष दिर्घ बहादुर शाही, गाँउपालिकाका अध्यक्ष खेम बहादुर सिंह, वडा नं. २ का अध्यक्ष हर्क बहादुर सिंह ओदा फाउन्डेसनका कर्मचारीहरु, इकोहिमाल नेपालका कर्मचारीहरु र कृषकहरुको उपस्थितिमा दिवश मनाईएको परियोजना प्राबिधिक चन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

जिल्लाका सबै स्थानिय तहहरुले बिभिन्न कार्यक्रम गरेर २१ औं राष्ट्रिय धान दिवस मनाईएको खबहरु प्राप्त भएका छन् ।

error: Content is protected !!