सिन्धुपाल्चोकमा गयो ४.२ म्याग्निच्यूडको भूकम्प

कालिकोट । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ।राति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको थियो। भूकम्पले क्षति पुर्‍यएको खबर भने आएको छैन।

error: Content is protected !!