तराई(मधेशका जिल्लामा शान्ति सुरक्षा बिग्रियको सांसद थपलियाको भनाइ

कालिकोट । नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहालगायत तराई मधेशका जिल्लाहरुमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।प्रतिनिधिसभाको सोमवारको बैठकमा आकस्मिक समयमा उनले यस्तो बताएकी हुन्। उनले ३ महिनाभित्र शृंखलाबद्ध रुपमा भएको एक दर्जनभन्दा बढी चोरी डकैतीका घटनाले समाजमा त्रास पैदा भएको बताइन्।

 

error: Content is protected !!