वर्षा लागे सँगै रोपाइँको चटारो

कालिकोट । असार लागेसँगै यतिबेला किसानहरू धान रोप्न व्यस्त भएका छन्। वर्षापश्चात धानको ब्याड राखेका किसानहरू अहिले आ–आफ्नो खेतमा रोपाईंमा व्यस्त भएका हुन् । देशका अधिकांश फाँटमा किसानहरूलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याइ नभ्याइ हुन्छ ।पानी ढिला पर्नुले धान रोप्न ढिला भएको किसानहरू बताउँछन्।

error: Content is protected !!