प्रदेशले आगामी आर्थिक वर्षको बजेट घटाए

कालिकोट । संघीय अनुदान घट्दा र आन्तरिक स्रोत बढ्न नसक्दा अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१ । ८२ को बजेट घटाएका छन्।सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले हिजो आआफ्नो प्रदेश सभामा प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा घटाएर ल्याएका हुन्।सातै प्रदेशको बजेटमध्ये बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाहेक बाँकी सबै प्रदेशको बजेट घटेको पाइएको हो ।

 

error: Content is protected !!