स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौमा शुरु हुने

कालिकोट । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि शुरु हुने भएको छ। त्यसका लागि आवेदन आज देखि भर्न सकिने चिकित्सा शिक्षा आयोगले जनाएको छ।आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहको परीक्षाका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले आज देखि असार १८ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिएका छन्।

 

 

error: Content is protected !!